Thursday, December 13, 2018

Daily


                     दैनिक ज्ञान  

नमस्कार मित्रहरु
म सन्तोष थापा मगर
आज मा तपाइँहरुलाई जन्म दिन वा जन्म तिथि के मनाउने ? र कसरि मनाउने
के आधारमा जन्म तिथि मनाउने भन्ने जानकारी दिनेछु
वास्तबमा हामीले सनातनीहरुले जन्म दिन हैन जन्म तिथि मनाउने गरौ
किन भने हाम्रा प्रत्यक चाड हरु तिथिकै आधारमा मानिन्छ
जस्तै दसैं तिहार कृष्ण जन्मस्ट्मि, राम नाबमी
बुद्द जयन्ति,


महाकवि लक्ष्मी प्रसाद देबकोटाको पनि हामी जन्म तिथि मनाउछौ
त्यस्तै जन्म तिथि हामीले बलेको बत्ति निभाएर हैन ,बल्कि बत्ति बालेर आरति गरेर मनाउ
किनभने यो हाम्रो सनातनी सस्कृति हो,
बाकि भिडियो बाट

र आफ्नो मित्र आफन्त हरुलाई र आफुले पनि जन्म तिथि मनाउना प्रेरित हुनुस र गर्नुस

र भिडियो शेयर गरेर सबै माझ यो कुरा पुराउनु होला














6 comments: